जेनजीको मर्म अनुसार काम गर्न नसकेको भन्दै हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्नुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकबाट साम्पाङ अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीको राजीनामा माग गनुभएको हो । उहाँले जेनजीको मर्म अनुसार काम गर्न नसकेको आरोप लगाउनुभएको छ । साथै उहाँले जेनजीको मागहरु एक एक आफूले पूरा गर्ने बताउनुभएको छ । उहाँले…