काठमाडौं, ४ कात्तिक । नेपाली फिल्म क्षेत्रका केही चर्चित कलाकारहरुले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेका छन् । कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतले गृहमन्त्री अर्याललाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेका हुन् । आइतबार भएको भेटमा मन्त्री अर्याललाई २१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिन सुझाव दिइएको अभिनेता कार्मले बताए…