विकासका लागि राजनीतिक स्थिरता जरुरी छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । राजधानीमा आज स्वावलम्बन विकास केन्द्रको ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको सुनाउनुभयो । अहिले सरकार स्थिर छ, त्यसैले ससाना निजी…