प्रचण्ड भेट्न पेरिसडाँडा पुगे माधव नेपाल

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल पेरिसडाँडामा छलफलमा जुटेका छन्। स्रोतका अनुसार छलफलको मुख्य विषय पार्टी एकता रहेको छ । पेरिसडाँडामा एकता कार्यदलको छुट्टै बैठक पनि चलिरहेको छ। हाल दुई दलबीच पार्टीको नाम, चुनाव चिह्न र नेताहरूको जिम्मेवारी बाँडफाँटमा अन्तिम सहमति हुन बाँकी रहेको छ…