काठमाडौँ, २१ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन उद्घाटनले जनताको आवाज बुलन्द गर्ने बताउनुभएको छ । पार्टीको महाधिवेशन जनपरिचालन समितिका संयोजक समेत रहनु भएका ज्ञवालीले राजनीतिक पार्टीहरु कमजोर हुँदा त्यसको फाइदा अराजक शक्तिहरुले लिन खोज्ने भएकाले दलहरुले सक्रिय राजनीतिमा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ११ औं राष्ट्रिय…