काठमाडौं, २० कात्तिक । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० दल मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोगका अनुसार एकता सम्मेलन घोषणा भएको दिन बुधवार नै उक्त दलका प्रतिनिधिले आयोगमा पुगेर दल दर्ताका लागि निवेदन पेश गरेका हुन् । दल दर्ताका लागि दिइएको…