न्यायमूर्तिलाई कायर देखाउन खोजिएको छ, सडकबाट पनि संसद् पुनःस्थापना भएको इतिहास छ– शंकर पोखरेल

काठमाडौं, मंसिर ६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आतंकको परिवेश देखाएर सर्वोच्च अदालतका न्यायाधीशलाई कायर देखाउन खोजिएको टिप्पणी गर्नुभएको छ । सडक आन्दोलन र सर्वोच्चबाट प्रतिनिधिसभा पुनःस्थापना भएको इतिहास रहेको उहाँब्ले स्मरण गर्नुभयो । नेकपा एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै पोखरेलले पुनःस्थापनाको सम्भावना कम भनेर न्यायाधीशहरूलाई कायर देखाउन खोजिएको टिप्पणी गर्नुभएको…