काठमाडौं, १ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले आरोप लागेपछि राजीनामा दिने पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ । सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक पदमा बसेका मन्त्रीहरूले गलत काम गरेको भए सजायको भागीदार हुनुपर्ने बताउनुभयो । उहाँले आरोप लागेपछि पदीय जिम्मेवारीबाट राजकुमार…