राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाबाट राजीनामा

काठमाडौं, २७ साउन । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिनुभएको छ। प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै सभापति खतिवडाले समितिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । संघीय निजामती सेवा विधेयकमा छेडखानी भएपछि सभापति खतिवडामाथि नैतिक दबाब दिइँदै आएको छ। कांग्रेसकै सांसद जीवन परियार संयोजक रहेको छानबिन समितिले पनि सभापति खतिवडाले नैतिक जिम्मेवारी…