एमाले सचिवालयको बैठक बस्दै

काठमाडौं ११ जेठ । नेकपा एमालेले आज केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा।भिष्म अधिकारीका अनुुसार दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा पार्टीले अघि सारेका कार्यक्रम र बजेट समेट्ने विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी…