पार्टीको सदस्यता नविकरण १५ प्रतिशतले वृद्धि – एमाले

काठमाडौं, ३ साउन । नेकपा एमालेको नविकरण १५ प्रतिशतले वृद्धि भएको छ । शुक्रबारको पोलिटब्युरो बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले यसबारे बैठकलाई जानकारी गराउनुभएको हो । बैठकमा महासचिव पोखरेलले राख्नुभएका भनाइलाई उद्धृत गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संगठित सदस्यता नविकरण १५ प्रतिशतले बढेको बताउनुभयो । उहाँकाअनुसार बाँकी तथ्यांक आउने क्रम रहेको र पार्टीको…