शंकर पोखरेलको झलनाथलाई प्रश्न,‘आफै जबजलाई सिद्दान्त भनेर पारित गराउने अहिले औचित्य सकियो भन्ने ?’

काठमाडौं, १५ भदौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एसका समाजवादीका सम्मानित नेता झलनाथ खनाललले जनताको बहुदलीय जनवाद (जबज) का बारेमा गरेको टिप्पणी प्रति आपत्ति जनाएका छन् । एसका सम्मानित खनालले जबजको औचित्य सकिएको भन्दै टिप्पणी गरे पछि एमाले महासचिव पोखरेलले उनलाई बिगतमा आफ्नै नेतृत्व सिद्दान्त बनाएको स्मरण गराएका हुन् । ‘जबजलाई सिद्धान्त हो…