काठमाडौं, १ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन् । भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने विधान महाधिवेशन मुल व्यवस्थापन समितिको बैठकमा संगठन विभागले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका…