सिरहा, १५ भदौ । गोलबजार नगरपालिका–३ चुरे फेदीस्थित बूढी जमदह गाउँमा दशकौँदेखिको खानेपानी अभाव अब अन्त्य हुने भएको छ । ‘सबल नेपाल र वेल्थहङ्गरहिल्फे’को सहयोगमा निर्माणाधीन ४० हजार लिटर क्षमताको निर्माणाधीन ट्याङ्कीको ६० प्रतिशत काम सम्पन्न भएसँगै जमदहका बासिन्दाको खानेपानी समस्या समाधान हुने चरणमा पुगेको हो । एकहत्तर लाखको लागतमा निर्माणाधीन आयोजनामा स्थानीयको श्रमदान र…