राष्ट्रिय महिला हक्कीको च्याम्पियन बन्यो आर्मी

काठमाडौं, २२ वैशाख । नेपाल आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगिताको च्याम्पियन बनेको छ । सिङ्गल राउन्ड रोबिन लिगमा आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टोली सहभागी प्रतियोगितामा अपराजित आर्मीले सर्वाधिक ९ अङ्क जोड्यो । च्यासल मैदानमा आर्मीले फाइनल सरहको लिगको अन्तिम खेलमा आज गण्डकी प्रदेशलाई ३–० गोलअन्तरले पराजित गर्यो । आर्मीका लागि दमरा…