नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

काठमाडौं,२५ जेठ ।  नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना ९पूर्वी खण्ड० ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३…