समुदायस्तरमा वन्यजन्तुको महत्व बुझाउन आवश्यक

चितवन, १ वैशाख । वन्यजन्तुको संरक्षणका लागि समुदाय केन्द्रीत सचेतनामूलक कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले आजदेखि ७ गतेसम्म समुदाय केन्द्रीत कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउन लागेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज निकुञ्जमा झण्डोत्तोलन गरेर सप्ताहका सुरुआत गरिँदै…