पूर्वका केही ठाउँमा रातिदेखि नै वर्षा

काठमाडौं, २३ जेठ ।  पूर्वका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका ठाउँमा पानी परिरहेको हो । आज दिउँसो पनि कोशी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाढी आउने गरी…