आज श्रावणको तेस्रो सोमबार

काठमाडौं, १९ साउन । साउनको तेस्रो सोमबार आज बिहानैदेखि पशुपति लगायत देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ ।  पशुपति क्षेत्रमा हजारौं भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन । पशुपतिनाथमा सुन्दरीजलबाट शुद्ध जल ल्याएर अर्पण गर्ने बोलबम यात्रीको पनि आज भीड लागेको छ । बोलबम यात्री शुद्ध जल लिने आइतबार बेलुकी नै सुन्दरीजल…