तराईका थोरै ठाउँमा हुस्सु– काठमाडौंमा बिहानको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौं, २९ पुस । आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मधेश, बागमती र लुम्बिनी प्रदेशमा मौसम आंशिक बदली छ । बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया…