काठमाडौं, २९ साउन । केहि दिनअघि पशुपतिको आर्यघाटबाट जल्दै गरेको शवको हड्डी विक्री गरेको भन्दै प्रहरी शव जलाउने गणेशप्रसाद ढकाल तथा विनायक मैनालीलाई पक्राउ गरेको थियो । यसैबीच, प्रहरीले आज शवको हड्डी खरिद गर्ने दुई जनालाई नै पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दीका रामनन्दन ठाकुर तथा मिश्रीलाल यादव रहेका छन् । दुवैलाई प्रहरीले कपन…