काठमाडौं, ३१ साउन । कारागार व्यवस्थापन विभागले सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार स्थानान्तरण गर्न स्वीकृति दिएको छ । विभागको स्वीकृतिपछि जिल्ला कारागार रुपन्देहीले शुक्रबार लामिछानेलाई नख्खुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै लामिछानेलाई काठमाडौं ल्याउन प्रक्रिया अगाडि बढाइएको विभागका महानिर्देशक…