काठमाडौं, १५ भदौ । आगामी कात्तिक १७ गते रूपन्देही–३ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा.लेखजंग थापा उम्मेदवार हुनुभएको छ । रूपन्देही–३ बाट उम्मेदवार बन्नका लागि रास्वपाबाट ९ जनाले उम्मेदवारी बन्न निवेदन दिनुभएको थियो । रास्वपाको प्राइमरी इलेक्सनबाट उनी उम्मेदवारमा निर्वाचित हुनुभएको थियो। उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर…