दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने

काठमाडौँ, १२ असोज ।  यसपाली दशैँ अवधिभर मनसुनी वायुको प्रभाव कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको दशैँ अवधिसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन । नेपालमा सरदर…