चाडपर्वका बेला पनि कोशी प्रदेशका नागरिक असुरक्षित

काठमाडौं, १४ असोज । चाडपर्वको समयमा कोशी प्रदेशका नागरिकले असुरक्षा महसुस गरेका छन् । जेन.जी आन्दोलनका क्रममा कारागार, बाल सुधार गृह र हिरासतबाट भागेका एक हजार भन्दा बढी कैदी, बन्दी नफर्किएको र प्रहरीको मनोबल समेत गिरेको अवस्थामा दिउँसो समेत चोरी र लुटपाटका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण त्रसित बनेका हुन् । असोज ७ गते विराटनगरका…