काठमाडौं, ३ माघ । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।मध्यपुर थिमि नगरपालिका–३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिनुभयो । धनुषाको मिथिला नगरपालिका११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई…