काठमाडौं, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट उम्मेद्वारी मनोनयनका लागि आज झापा जाँदै हुनुहुन्छ । झापा क्षेत्र नं ५ बाट उम्मेद्वारी दर्ताका लागि आज विहान १०ः२५ को जहाजबाट उनी भद्रपुर अवतरण गर्ने कार्यक्रम रहेको छ। पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीका अनुसार भद्रपुरमै क्षेत्र नं १ का नेता कार्यकर्तासँग अध्यक्ष ओलीले…