बझाङमा ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं, २० कात्तिक ।  बझाङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।थालारा गाउँपालिका(२ काँडास्थित भित्री सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१-००२ त ५७२४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले थलारा-२ का ६० वर्षीय पमले खाती र ६२ वर्षीय…