जेनजी आन्दोलन नियोजित थियो : कानून मन्त्री अनिल कुमार सिन्हा

काठमाडौं, कात्तिक २१ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले भदौ २३ र २४ गतेका ‘जेनजी आन्दोलन’ का क्रममा भएका घटना आकस्मिक नभई नियोजित प्रकृतिका रहेको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले आन्दोलनका क्रममा नहुनुपर्ने धेरै घटना घटेको उल्लेख गर्दै त्यसले देशको शान्ति–सुरक्षामा गम्भीर…