प्रधानमन्त्री ओलीद्वारा भागीरथा बुद्धशान्ति र माई नगर अस्पतालको उद्घाटन

काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दुई वटा अस्पताल भवनको उद्घाटन गर्नुभएको छ । गृह जिल्ला झापाको बुद्धशान्ति गाउँपालिका–३ मा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल र इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभयो । बुद्धशान्ति अस्पताल १५ कठ्ठा जग्गामा छ करोड ५० लाख रुपैयाँ लागतमा १० शैया रहेको छ । महिला प्रधानपञ्च भागीरथाको…