बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा १२ घण्टा गाडी चलाउन रोक

काठमाडौं, १ भदौ ।  बीपी राजमार्गमा आजदेखि १५ दिन रातमा गाडी चलाउन रोक लगाइएको छ । जोखिमका कारण गएको असार ७ गतेदेखि रातमा गाडी चलाउन रोक लगाउँदै आएकोमा आजदेखि १५ गतेसम्म थप भएको हो । बीपी राजमार्गमा रातमा १२ घण्टा गाडी चलाउन नपाइने जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । जिल्ला सुरक्षा समितिको अस्ति शुक्रवार…