काठमाडौं, ५ भदौ । भारत र चीनले लिम्पियाधुरा हुँदै व्यापार गर्ने सहमति गरेकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्ष र विपक्षी दलका सांसदहरूले भारत–चीन सम्झौताको विरोध गरेका हुन् । उनीहरूले नेपालको तर्फबाट कडा प्रतिवाद गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । बैठकमा विशेष समय लिएर बौल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारत…