भियतनामकी उपराष्ट्रपति सुआनसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

काठमाडौं, ७ भदौ ।  समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आउनुभएकी उपराष्ट्रपति भोसँग मन्त्री डा। राणाले भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा नेपाल–भियतनाम सम्बन्धका विविध आयामहरूका साथै द्विपक्षीय हित र…