ऊर्जामन्त्री घिसिङले तलब–भत्ता नलिने

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी कार्यालयमा पहिलो पटक पुगेका छन्। सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशभर क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माणको काम छिटो सुरु गर्न कार्यकर्तालाई अपिल गरेका छन्। महासचिव पोखरेलले पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचना निर्माणमा योगदान…