इरानी ड्रोन आक्रमणमा यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ

काठमाडौं, १८ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परेर ज्यान गुमाउने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।२९ वर्षका श्रेष्ठ सेक्युरिटी गार्डको काम गर्दै आउनुभएको थियो । यूएई सरकारले त्यहाँ रहेको नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो ।आबुधाबीमा रहेको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन…