बबुल गिरीको स्टुडियो बाहिर नीतु पौडेलद्वारा आत्मदाहको प्रयास

काठमाडौं, १ कात्तिक । गायिका नीतु पौडेलले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । पौडेलले शनिबार दिउँसो अनामनगस्थित गायक बबुल गिरीको रेकर्डिङ स्टुडियो बाहिर आफ्नै शरीमा आगो लगाएकी हुन् । आगो लागिसकेको अवस्थामा प्रहरीले तत्काल उद्धार गरी उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पौडेलको अवस्था अहिले…