राष्ट्रियसभा : राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग

काठमाडौं, २३ साउन । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न माग गर्नुभएको छ । सिँचाइका लागि अत्यावश्यक ठूला र राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमा पूरा नहुँदा सुक्खा क्षेत्रका नागरिक समस्यामा परेका सांसदहरुले गुनासो गर्नुभयो । बैठकमा विशेष समयमा सांसद युवराज शर्माले राष्ट्रिय गौरवका आयोजनालाई समयमै पूरा गर्नेगरी प्रक्रिया अगाडि बढाउन माग…