काठमाडौं, २५ मंसिर । गएको भदौ २३ र २४ गते भएको प्रदर्शनलाई आन्दोलनका रूपमा संस्थागत गर्न सरकार र नवयुवाबीच हिजो बेलुका भएको सम्झौताको वैधानिकतामाथि प्रश्न उठेका छन् ।सरकारले प्रदर्शनलाई जनआन्दोलनको मान्यता दिँदै कतिपय संवैधानिक र प्रणालीगत संरचना फेरबदल समेतको सम्झौतालाई लिएर राजनीतिक दल र कानूनविद्हरूले प्रश्न उठाएका हुन् । केहीले भने आन्दोलनका बलमा बनेको सरकारले…