सल्लाघारीमा तीन लाख बढी मास उतार्ने तयारी

काठमाडौं, २६ मंसिर ।  नेकपा (एमाले) को शनिबारदेखि सुरु हुने ११ औं महाधिवेशनको उदघाटनसत्रमा तीन लाख बढी मास उतार्ने सो दलले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी (८ विघा) खाली जग्गामा प्रविधियुक्त आधुनिक मञ्चमार्फत कार्यक्रमको उदघाटन पार्टीका अध्यक्ष केपी शर्मा अ‍ोलीले गर्नु हुने छ । महाधिवेशनको तयारीबारेमा जानकारी दिन आज सल्लाघारीमै आयोजित पत्रकार…