काठमाडौं, १६ पुस । नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो वर्ष विश्वभरकै तातो वर्षमा गणना गरिएको थियो । युरोपमा डढेलो, अफ्रिकामा खडेरी र दक्षिणपूर्व एसियामा घातक वर्षा निम्त्यायो । अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको…