क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक : विश्वकपदेखि उमेर समूहको क्रिकेटसम्म

काठमाडौं, १९ पुस । सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपाली क्रिकेट आइसिसी टी–२० विश्वकप देखि उमेर समूहको घरेलु क्रिकेटसम्म चलायमान रहनेछ । क्यानेन्डरमा पुरुष, महिला र उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता देखि घरेलु क्रिमेटका सबै प्रतियोगिता समेटिएको छ…