काठमाडौं, ४ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूले पार्टीभित्र विरोध गर्नुपर्ने कुनै कामै नगर्ने जिकिर गरेका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै विरोधीहरूले ओलीको विरुद्ध बोल्नै पाइँदैन भनेर उल्क्याउन गरेको बताउनुभयो । उहाँले प्यानल बनाएर चुनाव लडेको भएपनि हिजोबाट गुट सकिएको बताउनुभयो । ओलीको भनाइ हाम्रो पार्टी महान अभिभारा बोकेको छ ।…