मन्त्रीलाई धम्क्याएको आरोपमा टिकटकर महिला पक्राउ

काठमाडौं, १५ भदौ ।  खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेर धम्काउने महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगन्जमा हैजा संक्रमण बारेमा खानेपानी मन्त्रीसंग फोनमा चर्को स्वरमा बोल्ने महिलालाई पक्राउ गरिएको पर्सा प्रहरीले पुष्टि गरेको छ । वीरगन्जको मुर्लीबाट किरण साहलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता सुवास भट्टले पुष्टि गर्नुभयो । उहाँका अनुसार…