नेपालमा विद्युतीय सवारी प्रवर्द्धनमा तिव्रता : चार्जिङ स्टेशनको संख्या सात सय नाघ्यो

काठमाडौं, ३ जेठ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवर्द्धन गर्न खोजिरहेको बताउनुभएको छ । आज सगरमाथा संवादमा बोल्दै उहाँले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्रोत्साहन गरिरहेको बताउनुभयो । उहाँले सुरुवातमा ६२ वटा चार्जिङ स्टेशनहरु भएपनि…