टिकट बुकिङ खुलाको घोषणा नगरी व्यवसायीले मनोमानी टिकट काट्न थालेपछि यात्रुहरू अलपत्र

काठमाडौँ, ६ असोज   । दसैँको अवसरमा अग्रिम टिकट बुकिङ खुलाको घोषणा नगरी व्यवसायीले मनोमानी टिकट काट्न थालेपछि यात्रुहरू अलपत्र पर्न थालेका छन् । बसपार्कमा अग्रिम टिकट नपाउँदा दसैँमा घर जाने तयारी गरेकाहरू अन्योलमा परेका छन् । आइतबार अग्रिम टिकट काट्न जानेहरू खाली हात फर्किएका छन् । दसैँ मनाउन घर फर्किनेहरूको चहलपहल बसपार्क तथा सार्वजनिक यातायातमा…