सरकारले साउनलाई डेङ्‍गु सचेतना महिना मनाउने

काठमाडौं, ३२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउनलाई डेङ्‍गु सचेतना महिना मनाउने घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गर्दै मन्त्रालयले साउनलाई डेङ्‍गु सचेतना महिनाको रुपमा मनाउने घोषणा गरेको हो । साउन महिनाबाट डेङ्‍गुको जोखिम बढ्ने हुँदा सुरुवाती चरणमा नै रोगको बारेमा प्रचारप्रसार र समुदाय परिचालन गर्ने उद्देश्यले डेङ्‍गु सचेतना महिना मनाउने घोषणा गरेको…