कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा निःशुल्क कलेजो प्रत्यारोपण

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा सांसद डा. सुनिल शर्माले काठमाडौँ मेडिकल कलेजमा एक दाजु–बहिनीको निःशुल्क कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। मोरङ जिल्ला बुडिगंगा गाउँपालिका–१ निवासी ३६ वर्षीय विपिन विक्रम बिष्टले आफ्नी ३० वर्षीया बहिनी रक्षा बिष्टलाई कलेजो दान गर्दै जीवनदान दिनुभएको छ । यो कलेजो प्रत्यारोपण काठमाडौं मेडिकल कलेजमा…