मटिहानी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ । मटिहानी नगरपालिकाको वडा ८ मा बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटनपश्चात् प्रधानमन्त्री ओली मटिहानीकै वडा नं. ६ मा पुगेर प्रसूति गृहको उद्घाटन गर्नुभएको हो । राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा…