काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रूपैयाँ ५५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ २४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको…