काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट शेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।बैंकले हाल कायम रहेको चुक्ता पूँजीका आधारमा लाभांश वितरणको प्रस्ताव गरेको जनाएको…